Publisher: प्राणमाया तुलाधर, श्री जुजुभाई तथा खड्गमान, टेबहाल, काठमाडौं, नेपाल
-
सप्त सम्बोध्याङ्ग
पुस्तकको मुख्य विषयः बुद्ध बन्नका लागि चाहिने सातवटा अंग अर्थात सप्त सम्बोधि अंगको विषयमा व्याख्या । लक्षित पाठकहरूः सप्त सम्बोधि अंगको बारेमा जानकारी पाउन चाहने व्यक्तिहरू ।