Publisher: बसुन्धरा तुलाधर, कायापिँ रत्नकाजी तुलाधर, धर्मरत्न तुलाधर,असन, काेथुवा

  • दुःख मदैगु लंपु

    दुःख मदैगु लंपु

    पुस्तककाे मुख्य विषयः सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।  लक्षित वर्गः सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका…

    Read more →