बिधा,बीणा र माया शाक्य,बुटवल

धम्मपदठ्टकथा (तेस्राे भाग)

धम्मपदठ्टकथा (तेस्राे भाग)

धम्मपदकाे बालवर्ग र पण्डित वर्गकाे सम्बन्धित कथा सहित व्याख्या ।

मूर्ख र पण्डित बीचकाे तुलनात्मक अध्ययन गर्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।