Publisher: बेतिमाया शाक्य सपरिवार
-
कर्म
पुस्तकको मुख्य बिषयः कर्म भनेको के कति प्रकारको कर्म छ । कस्तोलाई कुसल, कस्तोलाई अकुसल र यसको फल र कर्मले कति सम्म काम गर्छ भन्ने बारे बिस्तृत रुपमा लेखिराखेको छ । लक्षित वर्गः कर्मको बिषयमा जानकारी लिन इच्छुक सबैलाई ।