Publisher: महेन्द्ररत्न शाक्य, वीरेन्द्ररत्न शाक्य, चाकुपाट ल. पु. र संगीता शाक्य

  • समता धर्मकाे पालना

    समता धर्मकाे पालना

    पुस्तककाे मुख्य बिषयः बुद्ध शिक्षामा आधारित शिक्षामूलक आध्यात्मिक विषयबस्तुहरु समेतिएकाे यस पुस्तकमा सद्धर्मकाे मूल नै समता धर्मकाे पालना हाे, हुनु पनि पर्दछ, समताले मध्यम मार्गमा आरूढ गराउँछ, कमलकाे फूल झै लाेक धर्मरूपी दलदलबाट अलग रहन सिकाउँछ र जीवनमा आईपर्ने शाेक, दुःख, हण्डर, सास्ति, आपद र समस्या आदिबाट निर्लिप्त रहन र सुखपूर्वक जीवन बिताउने सपनालाई साकार…

    Read more →