Publisher: रत्नदेवी तुलाधर, ४३२, तुल्सीधारा डल्लु
-
महासतिपट्ठानसुत्त
पुस्तककाे मुख्य विषयः यस पुस्तकमा महासतिपट्ठानसुत्तकाे महत्व, उद्देश्य सहित कायानुपश्यानाका सम्पुर्ण प्रकारहरूलाइ सरल रूपमा अर्थसहित प्रस्तुत गरिएकाे छ । लक्षित पाठकवर्गः महासतिपट्ठान र ध्यान सम्बन्धी अध्ययन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।