धर्मदूत पत्रिकाकाे बर्ष ४, अङ्क १०, फरवरी १९३९ मा प्रकाशित लेख र लेखककाे संक्षिप्त जीवन क्रमका लेख, बुद्धधर्म सम्बन्धि पुस्तकहरूकाे नाम र लेखनकाल समावेस गरिएकाे छ । यसमा थेरवाद र महायानका बारेमा फरक बुझाउन खाेजिएकाे छ ।
हीनयान, थेरवाद र महायान बुद्धधर्मका बीच फरक बारेमा अध्ययन गर्न इच्छुकहरू ।