Publisher: रत्न देवी तुलाधर

  • महासतिपट्ठानसुत्त

    महासतिपट्ठानसुत्त

    पुस्तककाे मुख्य बिषयः  विपश्यना विशाेधन विन्यास इगतपुरीबाट प्रकाशित महासतिपट्ठानसुत्तकाे नेपालीमा अनुवाद गरिएकाे यस पुस्तकमा महासतिपट्ठानसूत्रकाे समिक्षा सहित बिस्तृत रुपमा व्याख्या गरिएकाे छ । लक्षित वर्गः महासतिपट्ठान विपस्सना भावनाका बारेमा अध्ययन गर्न चाहनेहरु ।

    Read more →