Publisher: लुम्बिनी धर्माेदय समिति, राजकीय बुद्ध विहार, लुम्बिनी

  • भिक्षु विमलानन्द महास्थविरकाे जीवनी

    भिक्षु विमलानन्द महास्थविरकाे जीवनी

    पुस्तको मुख्य विषयः भिक्षु विमलानन्द महास्थविरकाे बल्यकाल देखि याैवन अवस्था अनि वृद्धावस्था सम्ममा घटेका स्मरणीय घटनाहरू अनि नेपालमा बुद्ध शासनमा पुर्याएकाे याेगदानकाे उल्लेख गरिएकाे छ । लक्षित वर्गः भिक्षु विमलानन्द महास्थविरले नेपालकाे बुद्ध शासन तथा लुम्बिनीकाे विकासममा पुर्याएकाे याेगदान सहितकाे उहाँकाे संक्षिप्त जीवनी अध्ययन गर्न चाहने पाठक वर्गलाइ उपयाेगी हुने ।

    Read more →