विवेकानन्द लुमन्ति प्रकाशन, बाैद्ध समस्कृत विहार, भक्तपुर

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (चाैथाे भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (चाैथाे भाग)

175

बुद्धशासनकाे संरक्षण अनि प्रवर्धनकाे याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १२ जना व्यक्तित्त्वहरू (नेपालका २जना, भारत र बंगालदेशका ४जना, श्रीलंकाका ३जना, म्यानमारका १ जना, इङ्गलैण्डका १जना तथा रुसका १जना) काे जीवनी र वहाँहरूकाे याेगदानहरूका बारेमा उल्लेख गरिएका छन् । साथै देश बिदेशका विहारहरु तथा बाैद्धस्थलहरुकाे परिचय तिनीहरूकाे संरक्षण तथा त्यसका लागि गर्नुभएका याेगदानका प्रेरणादायी प्रसंगहरु समावेश गरिएका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य नागार्जुन, मिसेज् रीस डाय् विड्स, डा. काशीप्रसाद जायसवाल, मानदास उपासिका, भिक्षु प्रियदर्शी महास्थविर, भिक्षु महानाम महास्थविर आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।