श्रीमती पूर्णशाेभा ताम्राकार, केशरमान ताम्राकार, उदयमान ताम्राकार

धर्मः एक चिन्तन

धर्मः एक चिन्तन

67

अकुशल कर्मलाइ त्यागी कुशल कर्मकाे बृद्धि गर्नकाे लागि आवश्यक धर्मकाे जानकारी, धर्मले कस्ताे किसिमकाे भूमिका खेल्छ भन्ने विषयमा उल्लेख, जीवनकाे उद्देश्य पहिचान गर्ने मार्ग, निस्वार्थ प्रेम जगाउने तरिका आदि समावेश ।

जीवन, जीवनकाे उद्देश्य,धर्म, कर्म आदि विषयकाे आपसी सम्बन्ध बुझ्न चाहने सबै ब्यक्तिहरू।