श्री जयराम ताम्राकार, कुमारीपाटि, ल.पु, श्रीमति सरस्वति श्रेष्ठ, झटापाेल, ल.पु, सुश्री माधुरी मानन्धर, मरू, काठमाण्डाैँ

प्रज्ञा -प्रदीप (भाग-१)

प्रज्ञा -प्रदीप (भाग-१)

182

यस पुस्तक विभिन्न समयमा प्रकाशित लेखकहरूकाे संगालाे हाे। यस पुस्तकभित्र चतुरार्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद जस्ता गहन धर्म र दर्शन देखि लिएर बुद्ध धर्मानुसारकाे कर्मवाद, मनकाे महत्व, खनित्यवाद, मंगलधर्म, दान, आश्रवहरूकाे उत्पतिर विनाशकाे उपाय, बह्म विहार, अष्ट लाेक धर्म र पञ्चनीवरण जस्ता विविध बाैद्ध धारणाहरूकाे व्याख्या र विश्लेषण गरिएकाे लेखहरू समावेश भएकाे छ ।

सबै प्रकारका धर्मका जिज्ञासु र विज्ञ पाठकहरूकाे लागी उपयाेगी ।