Publisher: श्री दुर्गादास रंजित तथा श्रीमती लक्ष्मीदेवी रंजित टेकु, काठमाण्डौ ।

  • बुद्धको विचारधारा

    बुद्धको विचारधारा

    पुस्तकको मुख्य विषयः बुद्धको विचारधाराका साथै लेखकको आफ्नो ब्याबाहरिक विचारधारा उल्लेख गरि राखेको छ । संक्षिप्त विषय सूचीका वारेः पालि त्रिपिटको सुत्त पिटकको  ब्यवहारिक ज्ञानलाई आधार लिई लेखकको आप्फनो धारणा समाबेस गरि ११ वटा विषयमा चर्चा गरि राखेको छ । लक्षित पाठकहरुः शिक्षण संस्था, बुद्धको ब्यावहारिक ज्ञानको अध्ययन गर्न चाहाना राख्नेहरुलाई ।

    Read more →