Publisher: श्री पद्मलाल मानन्धर, कालिमाटी, काठमाण्डाै, नेपाल
-
विधुर जातक
पुस्तककाे मुख्य बिषयः भगवान बुद्धकाे पूर्व जन्मकाे कथा हाे । बुद्ध हुनु अगाडी बाेधिसत्त्वकाे अवस्थामा दश पारमिता पूर्ण गर्ने सिलसिलामा एक पटक विधुर पण्डितकाे रुपमा जन्मनु भई प्रज्ञा पारमिता पूर्ण गर्नुभएकाे सम्बन्धमा उल्लेख गरीएकाे छ । लक्षित वर्गः बाेधिसत्त्वकाे प्रज्ञा पारमिताका बारेमा अध्ययन गर्न चाहनेहरु ।