Publisher: श्री विश्वमान बज्राचार्य-परिवार, पाल्पा, तानसेन, नेपाल
-
नारी प्रति बुद्धका देन
पुस्तककाे मुख्य बिषयः बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् । लक्षित वर्गः बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।