Publisher: सन्ति सुखावास
-
महान ऋद्धिमती उत्पलवर्ण स्थविरा
पुस्तककाे मुख्य बिषयः उत्पलवर्णा स्थविराकाे बिभिन्न अवस्थाकाे जीवनी घटना, एक नारीकाे वास्तविक चरित्र, उसकाे समस्या, इच्छा र आकांक्षा, उसप्रतिकाे सामाजिक कुदृष्टि, बिशेष गरी धम्मपद अर्थकथा, थेरी गाथा पालि अर्थकथा, उपदान पालि अर्थकथा र जातकीय केही घटनाहरु समावेश गरिएकाे छ । लक्षित वर्गः उत्पलवर्णा स्थविराका बाेरमा अध्ययन गर्न चाहनेहरु ।
-
भिक्षु ज्ञानपुर्णक महास्थविरया च्वसु मुना
पुस्तककाे मुख्य विषयः बुद्ध धर्मकाे परिभाषा विपस्सना भावना कल्प बाेधिसत्व आदि लेखहरूकाे स.ग्रहित पुस्तक । लक्षित पाठकवर्गः बुद्ध शिक्षा जान्न इच्छुक वर्ग ।