Publisher: सरस्वती श्रेष्ठ, झटापाेल, ललितपुर
-
समस्या उपर कसरी विजय पाउने ?
पुस्तककाे मुख्य बिषयः भदन्त डा. के. श्री धम्मानन्दद्वारा जीवनाेपयाेगी अग्रेजी भाषामा लेखिएकाे पुस्तकलाई सरल र स्पष्टरुपले बुझ्ने गरी नेपाली भाषामा हाम्राे जीवनमा के कस्ता समस्याहरु आईपर्दछन् र ती समस्याहरु समाधान गर्ने उपाय वा विधिहरु के के छन् भन्ने बारेमा बुद्ध शिक्षाकाे आधार लिई समसामयिक बुँदाहरु समेटेर व्यवहारिक रुपमा राेचक ढंगले प्रस्तुत गरिएकाेे छ । लक्षित…