Publisher: सानुकाजि, निलकाजि शाक्य, भीमसेन टाेल, तानसेन पाल्पा
-
छछक्क सूत्र
पुस्तककाे मुख्य बिषयः भगवान बुद्धकाे बुद्ध बचन छछक्क सुत्तलाई हिन्दीबाट नेपालीमा अनुवाद गरी सरल भाषामा प्रस्तुत गरीएकाे छ । जसमा भगवान बुद्धले आदि, मध्य तथा पर्यवसान (अन्त)मा पनि कल्याण हुने सार्थक ब्यञ्जन सहित भएकाे धर्म उपदेशहरु जुन छ छवटामा बिभाजन गरि समावेश गरेका छन् । लक्षित वर्गः भगवान बुद्धकाे उपदेशलाई छिटाे र सरल भाषामा बुझ्न…