सुलक्षण कीर्ति विहार

बाैद्ध ध्यान

बाैद्ध ध्यान

68

बाैद्ध दर्शन अनुसार मनमा लुकिरहेका विकार, क्राेध, चन्चलता, रिस, राग, माेह आदिलाई निर्मूल पार्ने सतिपट्ठान विपस्सना ध्यान भावना हाे । मानव जीवनमा भएका नकारात्मक तत्त्वहरूलाई हटाउने विपस्सनाका चार ध्यान भावनाहरु कायानुपस्सना, वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सनाका बारेमा उल्लेख गरि प्रस्तुत गरेका छन् ।

विपस्सना ध्यान भावना गरी आफ्नाे चित्त शुद्ध गर्न चाहनेहरू

शील सन्देश

शील सन्देश

121

यस पुस्तकमा बुद्धकाे उपदेशलाइ व्यहारिक र कथात्मक रूपमा प्रस्तुत गरिएकाे छ । साथै लेखककाे आफ्नाे सन्देशमूलक अनुभव पनि समावेश गरिएकाे छ । दानकाे महानता, प्रेमबाट उत्पन्न दुःख सहित वास्तविक धर्म पहिचान आदि विविध ३४ शिर्षकमा व्यवहारिक अनुभव र कथा समावेश भएकाे पाइन्छ ।

सबै मानिसहरूकाे लागी उपयाेगी ।