Publisher: सुश्री नानीहिरा कंसाकार, क्षेत्रपाटी,येँ, नेपाल

  • विधुर जातक

    विधुर जातक

    पुस्तककाे मुख्य विषयः यस पुस्तक भगवान बुद्धकाे पूर्वजन्मकाे कथा हाे । भगवान बुद्धले बुद्ध हुन अगाडी दश पारमिता पुरा गर्ने सिलसिलामा उँहा विधुर पण्डित भएर जन्म लिनुभएकाे र प्रज्ञा पारमिताकाे प्रधानता रहहेकाे कुराहरू यस कथामा उल्लेख भएकाे पाइन्छ । लक्षित पाठकवर्गः सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

    Read more →