Publisher: आनन्दकुटी विहार

  • लोकनीति

    लोकनीति

    पुस्तकको मुख्य बिषयः जीवन ब्यबहारका लागि बनाईएका निति नियम तथा बालबालिकाको लागि बुद्धि विकास हुने, पाली शब्द अर्थ र भावार्थ सहित उल्लेख छ ।  लक्षित वर्गः ब्यबाहारका लागि इच्छुक ब्यक्तिहरुलाई ।

    Read more →

  • धम्मपदट्ठकथा (भाग ६)

    धम्मपदट्ठकथा (भाग ६)

    पुस्तककाे मुख्य विषयः सूत्रपिटक अन्तगर्त खुद्दकनिकायकाे १५ वटा ग्रन्थ मध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रंसगसहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्मपद अट्ठकथा हाे । लक्षित वर्गः धम्मपद पढ्न चाहनेहरूकाे लागी

    Read more →

  • बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

    बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा लेखकले बाैद्ध जगतका सुपरिचित अपरिचित १४ जना विशिष्ट बाैद्ध वयक्तित्वहरूकाे जीवनी प्रस्तुत गर्नुभएकाे छ । लक्षित वर्गः बाैद्ध विद्धानहरूकाे बारेमा जान्न इच्छुक हरूकाे लागी ।

    Read more →

  • धम्मपदट्ठकथा (भाग ८)

    धम्मपदट्ठकथा (भाग ८)

    पुस्तककाे मुख्य विषयः सुत्रपिटक अन्तर्गत खुद्दकनिकायकाे १५ वटा ग्रन्थमध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रसंग सहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्म्पदअट्ठकथा हाे।  लक्षित पमठकवर्गः धम्मपदबारे पढ्न चाहनेहरूलाइ

    Read more →

  • अम्बट्ठ सूत्र

    अम्बट्ठ सूत्र

    पुस्तककाे मुख्य विषयः जातकूलकाे भावमा मिथ्यादृष्टिमा परी मूर्ख भएका अम्बट्ठ माणवकलाइ बुद्धकाे उपदेश बारेमा । लक्षित वर्गः जातपातकाे भेदभाव गर्नु हुँदैन भन्ने बारेमा रूची राख्ने।

    Read more →

  • त्रिरत्न वन्दना व परित्राण

    त्रिरत्न वन्दना व परित्राण

    पुस्तककाे मुख्य विषयः त्रिरत्न् वन्दना र परित्राण यस पुस्तकमा शील प्राथना विधिसहित त्रिरत्न वन्दना र परित्राणहरू समावेश गरिएकाे छ । लक्षित वर्गः बुद्ध पुजा र परित्राण गर्न चाहने उपासक उपासिकाहरूकाे लागी उपयागी ।

    Read more →

  • तथागत हृदय

    तथागत हृदय

    पुस्तककाे मुख्य विषयः बुद्धले आफ्नाे बाल्यकाल समय देखि बुद्धत्व प्राप्त पछि पनि लाेक हित र कल्याणकाे लागी मात्र काम गरेकाे बारेमा प्रकाश। लक्षित पाठकवर्गः तथागतकाे बारेमा विस्तृत रूपमा जान्न इच्छुक वर्ग ।

    Read more →