आनन्दकुटी विहार

बुद्धाेपस्थापक भिक्षु आनन्द महास्थविर

बुद्धाेपस्थापक भिक्षु आनन्द महास्थविर

153

बुद्ध शासनमा भिक्षु आनन्दकाे भूमिका अनि याेगदनलाई महत्त्वपूर्ण रुपमा लिइएकाे छ । भगवान बुद्धले भिक्षु आनन्दलाई बिभिन्न छ वटा अग्रस्थान दिएकाे घाेषणा गर्नुभएकाे थियाे । भिक्षु आनन्दले बुद्ध शासनकाे रक्षा र गुण बृद्धिकाे लागि गर्नु भएका बिभिन्न कृयाकलापहरूलाई स-विस्तार वर्णन गरिएका छन् । साथै उहाँले बुद्धकाे महापरिनिर्वाण पछि प्रथम संगायना हुँदा सम्पूर्ण बुद्धकाे उपदेशहरू संकलन गर्न पुर्याउनु भएकाे याेगदान पनि उल्लेख गरिएका छन् । त्यसैगरि भिक्षु आनन्द तथा बाेधिसत्त्वसँग सम्बन्ध देखाइएका अतीत जन्मका जातक कथाहरू पनि संकलन गरिएका छन् ।

भिक्षु आनन्दले बुद्धशासनलाई पुर्याउनु भएकाे याेगदानका साथै वहाँसंग सम्बन्धित जातक कथाहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।

लोकनीति

लोकनीति

109

जीवन ब्यबहारका लागि बनाईएका निति नियम तथा बालबालिकाको लागि बुद्धि विकास हुने, पाली शब्द अर्थ र भावार्थ सहित उल्लेख छ ।

ब्यबाहारका लागि इच्छुक ब्यक्तिहरुलाई ।

धम्मपदट्ठकथा (भाग ६)

धम्मपदट्ठकथा (भाग ६)

171

सूत्रपिटक अन्तगर्त खुद्दकनिकायकाे १५ वटा ग्रन्थ मध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रंसगसहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्मपद अट्ठकथा हाे ।

धम्मपद पढ्न चाहनेहरूकाे लागी

बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

166

यस पुस्तकमा लेखकले बाैद्ध जगतका सुपरिचित अपरिचित १४ जना विशिष्ट बाैद्ध वयक्तित्वहरूकाे जीवनी प्रस्तुत गर्नुभएकाे छ ।

बाैद्ध विद्धानहरूकाे बारेमा जान्न इच्छुक हरूकाे लागी ।

धम्मपदट्ठकथा (भाग ८)

धम्मपदट्ठकथा (भाग ८)

229

सुत्रपिटक अन्तर्गत खुद्दकनिकायकाे १५ वटा ग्रन्थमध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रसंग सहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्म्पदअट्ठकथा हाे।

धम्मपदबारे पढ्न चाहनेहरूलाइ

अम्बट्ठ सूत्र

अम्बट्ठ सूत्र

36

जातकूलकाे भावमा मिथ्यादृष्टिमा परी मूर्ख भएका अम्बट्ठ माणवकलाइ बुद्धकाे उपदेश बारेमा ।

जातपातकाे भेदभाव गर्नु हुँदैन भन्ने बारेमा रूची राख्ने।

त्रिरत्न वन्दना व परित्राण

त्रिरत्न वन्दना व परित्राण

130

त्रिरत्न् वन्दना र परित्राण यस पुस्तकमा शील प्राथना विधिसहित त्रिरत्न वन्दना र परित्राणहरू समावेश गरिएकाे छ ।

बुद्ध पुजा र परित्राण गर्न चाहने उपासक उपासिकाहरूकाे लागी उपयागी ।

तथागत हृदय

तथागत हृदय

28

बुद्धले आफ्नाे बाल्यकाल समय देखि बुद्धत्व प्राप्त पछि पनि लाेक हित र कल्याणकाे लागी मात्र काम गरेकाे बारेमा प्रकाश।

तथागतकाे बारेमा विस्तृत रूपमा जान्न इच्छुक वर्ग ।