Publisher: अन्तर्राष्ट्रिय बौद्ध समाज बुद्धनगर, लुम्बिनी
-
परित्राण मूल पालि तथा नेपाली अनुवाद शब्दार्थ सहित
पुस्तककाे मुख्य बिषयः मूल पालि भाषाकाे परित्राण सूत्रहरुलाई नेपालीमा शब्दार्थ सहित अनुवाद गरि सूत्रहरुकाे निदान पनि उल्लेख गरिएकाे । लक्षित वर्गः सम्पूर्ण ब्यक्तीहरु ।
-
जिमिगु श्रीलंका भ्रमण
पुस्तककाे मुख्य विषयः श्रीलंकामा भएका विभिन्न महत्वपुर्ण बाैद्ध तीर्थस्थलहरूकाे बारेमा उल्लेख । लक्षित पाठकवर्गः श्रीलंकाकाे बाैद्ध तीर्थस्थलहरूकाे विषयमा रूची भएकाहरू