Publisher: भिक्षु बुद्धघाेष प्रकाशन समिति

  • स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

    स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

    पुस्तको मुख्य विषयः अेावादाचरिय महाेपकारक सयादाे उ. पण्डिताभिवंस महास्थिविर द्वारा विपश्यना ध्यान शिविरमा देशना गर्नुभएकाे देशनालाइ लेखकले संस्मरणका आधारमा पद्यमा लिपिवद्य गर्नुभएकाे छ ।  लक्षित वर्गः ध्यान अभ्यास तथा उपदेशहरू पद्य रूपमा अध्ययन गर्न चाहने पद्य साहित्य पारखीहरूलाइ उपयाेगि हुने ।

    Read more →

  • बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

    बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

    पुस्तककाे मुख्य विषयः महायान दर्शन विकासकाे बारेमा महायान प्रतिवादक आचार्यहरूकाे जीवनी र उनीहरूले लेखेका कृतिहरू उल्लेख गरिएकाे छ। लक्षित वर्गः महायान दर्शन अध्ययनमा इच्छा भएका पाठकहरू

    Read more →