भिक्षु बुद्धघाेष प्रकाशन समिति

स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

अेावादाचरिय महाेपकारक सयादाे उ. पण्डिताभिवंस महास्थिविर द्वारा विपश्यना ध्यान शिविरमा देशना गर्नुभएकाे देशनालाइ लेखकले संस्मरणका आधारमा पद्यमा लिपिवद्य गर्नुभएकाे छ ।

ध्यान अभ्यास तथा उपदेशहरू पद्य रूपमा अध्ययन गर्न चाहने पद्य साहित्य पारखीहरूलाइ उपयाेगि हुने ।

बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

बाैद्ध दर्शनया विकास (द्वितिय संगायन लिपा)

महायान दर्शन विकासकाे बारेमा महायान प्रतिवादक आचार्यहरूकाे जीवनी र उनीहरूले लेखेका कृतिहरू उल्लेख गरिएकाे छ।

महायान दर्शन अध्ययनमा इच्छा भएका पाठकहरू