Publisher: भिक्षु विवेकानन्द

  • बाल बौद्ध शिक्षा

    बाल बौद्ध शिक्षा

    पुस्तकको मुख्य बिषयः कोहि अबौद्धलाई बौद्ध धर्मको बारे बुझाउनको लागि उदाहरण सहित लेखिएको छ ।  लक्षित वर्गः बालबालिकाहरू

    Read more →

  • श्यामावती

    श्यामावती

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा धम्मपद अट्ठकथा अन्तर्गतकाे श्यामावतीकाे कथालाइ प्रस्तुत गरिएकाे छ । द्वेष चित्तले नराम्राे फल दिने र सत्य अंहिसा र मैत्री भावनाकाे राम्राे फलसहित कर्म र विपाककाे कुरालाइ राम्राेसंग देखाइएकाे पाइन्छ । लक्षित पाठकवर्गः कर्मफल र विपाककाे विषयमा जान्न चाहने सबै मानिसहरूकाे लागी उपयाेगी ।

    Read more →