भिक्षु विवेकानन्द

बाल बौद्ध शिक्षा

बाल बौद्ध शिक्षा

59

कोहि अबौद्धलाई बौद्ध धर्मको बारे बुझाउनको लागि उदाहरण सहित लेखिएको छ ।

बालबालिकाहरू

श्यामावती

श्यामावती

104

यस पुस्तकमा धम्मपद अट्ठकथा अन्तर्गतकाे श्यामावतीकाे कथालाइ प्रस्तुत गरिएकाे छ । द्वेष चित्तले नराम्राे फल दिने र सत्य अंहिसा र मैत्री भावनाकाे राम्राे फलसहित कर्म र विपाककाे कुरालाइ राम्राेसंग देखाइएकाे पाइन्छ ।

कर्मफल र विपाककाे विषयमा जान्न चाहने सबै मानिसहरूकाे लागी उपयाेगी ।