Publisher: श्री मुनिविहारया उपासक उपासकापिं
-
बुद्ध धर्म संघ (गांपश)
पुस्तककाे मुख्य विषयः शीलप्रार्थना, बुद्धपूजा , परित्राण पाठ,धर्मदेशना, कथा, ज्ञानमाला र केही गीतहरू लक्षित वर्गः त्रिरत्नकाे बारेमा जान्न इच्छुकहरू ।
-
स्वफ्वः स्वां
पुस्तककाे मुख्य विषयः भय अन्तराय हट्ने सम्बुद्धे गाथा, अशुभ, मरणानुस्सति भावनासहित त्रिरत्न वन्दना गाथाहरूबारे उल्लेख । लक्षित वर्गः बुद्धकाे पाठ पढ्न र सुन्न इच्छुक व्यक्तिहरू