आचार्य भिक्षु अमृतानन्द महास्थविर

धम्मपद

धम्मपद

482

धम्मको पद वा मार्ग, वाक्य, उपदेशको संग्रहलाई नै धम्मपद भनिन्छ। यसलाई बुद्ध वचन वा बुद्धशिक्षाको रूपमा लिइन्छ। बुद्धले विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न प्रसंगमा र विभिन्न व्यक्तिहरूको सन्दर्भमा दिनुभएका गहकिला, खँदिला र अत्यन्त व्यावहारिक कुराहरू यसमा संग्रहित छन्। यसभित्र व्यावहारिक उदाहरण प्रशस्तै पाइन्छन्, जसलाई साधारण भन्दा साधारण मानिसले पनि सजिलै बुझ्न सक्छन् । बौद्ध साहित्यको सबभन्दा बढी लोकप्रिय ग्रन्थ मानिने यस धम्मपदमा शील, समाधि, प्रज्ञा, निर्वाण आदिको बडो सुन्दर वर्णन पाइन्छ, जसलाई पढी अद्भूत संवेग, धर्मरस, शान्ति, ज्ञान र सांसारिक अनित्यताको अनुभूति गराउँछ ।

मूल पानल, खस नेपालीमा अथग, रोमन पानल र अंग्रजी भावानुवाद सनहतको यस पुस्तक बुद्ध शिक्षाप्रति रुचि राख्ने सम्पूणग विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई उपयोगी हुन सक्छ ।

संक्षिप्त कथासहित धम्मपद (भाग १)

संक्षिप्त कथासहित धम्मपद (भाग १)

378

याे बाैद्धहरूकाे अमूल्य ग्रन्थ हाे । यसमा संक्षिप्त गाथाहरू रहेकाे छ ।

बाैद्ध धर्मकाे बारेमा ग्रन्थहरूकाे अध्यन गर्न चाहनेहरूकाे लागी।