अनागारिका विमलाञाणी

गाैरवनीय गुरू ?

गाैरवनीय गुरू ?

34

असल गुरू कसरी बन्ने र कस्ताे गुरू, मित्र असल हुन्छ, असल गुरूकाे सातवटा गुणहरूकाे विषयमा उल्लेख गरिएकाे छ ।

असल मित्र वा गुरूकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।

यमक

यमक

819

बुद्धबचन त्रिपिटककाे अभिधर्म अर्न्तगतकाे छैठाै ग्रन्थ हाे । याे ग्रन्थ दश यमक भाग (मूल यमक, खन्ध यमक, आयतन यमक, धातु यमक, सच्च यमक, सङ्गगार यमक, अनुसय यमक, चित्त यमक, धम्म यमक र इन्द्रिय यमक) मा बिभाजन गरिएका छन् । यस ग्रन्थमा प्रच्छाविस्सज्जना यानि जाेडा जाेडा गरि प्रश्न उत्तर रूपमा परमार्थ धर्मलाई देखाईएकाे छ ।

बु्द्धशिक्षाकाे गहन धर्म अभिधर्मकाे एक ग्रन्थ यमकका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

चूलनिद्देस

चूलनिद्देस

331

बुद्धवचन त्रिपिटककाे सुत्तपिटक अर्न्तगत खुद्दकनिकायकाे ११औैं गन्थ हाे । याे ग्रन्थमा सुत्तनिपाटकाे खग्गविसाणसुत्त एवं पारायण वग्गकाे अजितमाणव सहित १५ जना माणवका प्रश्नहरूकाे समाधान साथै मिथ्यावत र शून्यतानुपस्सना समेतकाे विशेष रुपले व्याख्या गरिएकाे छ ।

बुद्धशिक्षा अर्न्तगत मिथ्यादृष्टी र शून्यताका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरू ।

सतिपट्ठान उपदेश

सतिपट्ठान उपदेश

129

ओवादाचरिय सयादो भदन्त ऊ पण्डिताभिवंश महास्थविरज्यूबाट सतिपट्ठान भावनाको अर्थ, सैद्धान्तिक र व्यावहारिक पक्षमा प्रयोग, यसको प्रतिफल आदिका बारेमा देशना गर्नुभएको उपदेशलाई अनुवाद गरि प्रस्तुत गरिएका छन् ।

सतिपट्ठान विपस्सना भावनालाई गम्भिर रूपमा अभ्यास गर्ने तथा अन्वेषण गर्न चाहने ध्यान योगीहरू ।

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

ध्यान जाँच सम्बन्धि व्यावहारिक निर्देशन

ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा ।

ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।