भिक्षु अनिरुद्ध

धम्मपदट्ठ कथा (भाग ३)

धम्मपदट्ठ कथा (भाग ३)

329

बौद्ध साहित्यमा अति महत्त्वपूर्ण ग्रन्थ “धम्मपद” को अर्थकथा पुष्प वर्ग, बाल वर्ग र प‍ण्डित वर्ग तीनवटा वर्गलाई संयुक्त रूपमा समावेश गरी प्रस्तुत गरेका छन् ।

धम्मपद अर्थकथाका बारेमा अध्ययन गर्न चाहनेहरू ।

धम्मपदट्ठकथा (भाग ७)

धम्मपदट्ठकथा (भाग ७)

294

पालि साहित्यकाे धम्मपदमा रहेका २६वटा वर्गहरु मध्ये यसमा छवटा वर्गहरु; धम्मट्ठ वर्ग, मार्ग वर्ग, पकिण्णक वर्ग, निरिय वर्ग, नाग वर्ग र तृष्णावर्गकाे पालि गाथा, त्यसकाे कारण र अर्थ सहित सम्बन्धित कथाहरू प्रस्तुत गरिएका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

धम्मपदट्ठकथा (भाग ५)

धम्मपदट्ठकथा (भाग ५)

326

पालि साहित्यकाे धम्मपदमा रहेका २६वटा वर्गहरु मध्ये यसमा पाँचवटा वर्गहरू; दण्ड वर्ग, जरा वर्ग, आत्म वर्ग, लाेक वर्ग र बुद्ध वर्गमा रहेका पालि गाथा, त्यसकाे कारण र अर्थ सहित सम्बन्धित कथाहरू उल्लेख गरिएका छन् ।

धम्मपदकाे अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

विपस्सना दीपनी

विपस्सना दीपनी

अग्ग महापण्डित पूज्य महास्थविर डा. लेडी सयादाेकाे संक्षिप्त जीवनीका साथै आधुनिक युगमा विपस्सनाकाे उपयाेग र महत्त्वका बारेमा बिस्तृत रुपले उल्लेख गरीएकाे छ । बाैद्ध दर्शनकाे परमार्थ दर्शनबारे विशेष रुपले सूत्र सूची मनाेबिज्ञान सार एवं परमार्थ प्रज्ञाकाे सार संग्रह ज्ञानबारे व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षा अन्तर्गत परमार्थ ज्ञानका बारेमा अध्ययन र अभ्यास गर्न चाहनेहरू ।

महाेसध महाजातक सचित्र

महाेसध महाजातक सचित्र

224

बाेधिसत्वकाे प्रज्ञापारमिताकाे यस जातक कथालाई पालिमा महाउम्मग्ग जातक भनिन्छ । यस जातककथामा गम्भीर-प्रज्ञा, प्रमुदित-प्रज्ञा, तत्क्षण-प्रज्ञा, तीक्ष्ण-प्रज्ञा, दुष्कर-प्रज्ञा, निर्वेद-प्रज्ञा, पराेपवाद मर्दन-प्रज्ञा, महाप्रज्ञाका बारेमा उल्लेख गरिएका छन् । यसकाे साथै बाैद्धप्रज्ञाका अर्थ, आर्थिक, सांस्कृतिक र राजनैतिक, प्रज्ञा शून्यताका बारेमा पनि प्रष्ट पारिएका छन् । बाैद्धकाे प्रज्ञापक्ष कतिकाे बहुजन हितवादी र बहुजन सुखवादी हुन्छ साथै न्याय, करुणा, सेवा, पवित्रता अनि अनुशासनयुक्त हुन्छ भने अबाैद्ध प्रज्ञा कतिकाे इर्ष्या, द्वेष, स्वस्वार्थ, कुनियत र तृष्णाले ग्रसित हुन्छ भनि दर्शाइएकाे छ । बाेधिसत्व कुमारले आफ्नाे जीवनमा घटेका बिभिन्न खालका बिषम परिस्थिति वा समस्याहरूलाई कसरी तार्किक एवं बुद्धिमत्तापूर्ण रूपमा सामना गरे र पछि राजा भए भनी बिस्तृत रूपमा

बाेधिसत्वकाे जातककथा अध्ययन तथा प्रज्ञापारमिताका बारेमा अध्ययन गर्न चाहनेहरू ।

लोकनीति

लोकनीति

109

जीवन ब्यबहारका लागि बनाईएका निति नियम तथा बालबालिकाको लागि बुद्धि विकास हुने, पाली शब्द अर्थ र भावार्थ सहित उल्लेख छ ।

ब्यबाहारका लागि इच्छुक ब्यक्तिहरुलाई ।

रसवाहिनी (भाग २)

रसवाहिनी (भाग २)

211

यस पुस्तकमा विभिन्न किसिमका ज्ञानबर्द्धक राम्रा राम्रा कथाहरू प्रस्तुत गरिएकाे छ ।

कथाहरूकाे बारेमा अध्यन गर्न चाहनेहरूका लागी उपयाेगी छ ।

धम्मपदट्ठकथा (भाग ६)

धम्मपदट्ठकथा (भाग ६)

171

सूत्रपिटक अन्तगर्त खुद्दकनिकायकाे १५ वटा ग्रन्थ मध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रंसगसहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्मपद अट्ठकथा हाे ।

धम्मपद पढ्न चाहनेहरूकाे लागी

धम्मपदट्ठकथा (भाग ८)

धम्मपदट्ठकथा (भाग ८)

229

सुत्रपिटक अन्तर्गत खुद्दकनिकायकाे १५ वटा ग्रन्थमध्ये एउटा ग्रन्थ धम्मपद हाे । त्यसकाे कथागत प्रसंग सहित विभिन्न घटनाहरू लेखिएकाे नै धम्म्पदअट्ठकथा हाे।

धम्मपदबारे पढ्न चाहनेहरूलाइ

अम्बट्ठ सूत्र

अम्बट्ठ सूत्र

36

जातकूलकाे भावमा मिथ्यादृष्टिमा परी मूर्ख भएका अम्बट्ठ माणवकलाइ बुद्धकाे उपदेश बारेमा ।

जातपातकाे भेदभाव गर्नु हुँदैन भन्ने बारेमा रूची राख्ने।

बुद्ध भक्ति शतकम्

बुद्ध भक्ति शतकम्

बाैद्धागम चक्रवर्ती लंकाका प्रसिद्ध राजा पराक्रम बाहुकाे समयमा संघराज श्री राहुलका शिष्य भई प्रवजित भई सकेपछी बुद्ध भगवानकाे गुणकाे विशेषता, बाैद्ध धर्मकाे रहस्य र काव्य शास्त्रकाे चमत्कार पनि प्रस्तुत गरिएकाे यस पुस्तक संस्कृत बाैद्ध साहित्य महापण्डित रामचन्द्र भारतीले लेख्नु भएकाेलाई संस्कृत भाषालाई संस्कृत भाषा र नेपाल भाषामा अर्थ सहित प्रस्तुत गरीएकाे छ ।

भगवान बुद्धकाे गुणकाे विशेषाता बाैद्ध धर्मकाे रहस्यका बारेमा अध्ययन गर्न चाहनेहरु ।

धर्मचक्र सुत्र

धर्मचक्र सुत्र

40

भगवानले सर्वप्रथम पञ्चवर्गीयहरूलाइ दिनु भएकाे उपदेशकाे बारेमा उल्लेख गरिएकाे छ।

समाजमा रहेका प्रत्येक व्यक्तिहरूलाइ उपयुक्त साथै संक्षेपमा बुद्धकाे शिक्षा जान्न् चाहनेहरूलाइ उपयुक्त हुन्छ ।

विशाखा चरित

विशाखा चरित

46

बुध्दकालीन महाउपासिका विशाखाकाे जीवनीलाइ प्रस्तुत गरीएकाे छ ।

परियत्तिका विद्यार्थीहरू ।