भिक्षु अश्वघाेष

पालिरचना भाग १

पालिरचना भाग १

श्रीलंकाका बिद्वान बद्देगम विमलवंश महास्थविरले पालि भाषामा लेख्नुभएको किताबलाई साधारण पालि शब्द र अर्थ व्याकरण अनि सामान्य वाक्यहरु निर्माण जस्ता कुरा सिकाउने उदेश्य राखी केहि नेपालीकरण गरि अनुवाद गरिएको छ ।

पालि भाषा सिक्न चाहनेहरू ।

शिक्षा (प्रथम भाग)

शिक्षा (प्रथम भाग)

64

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा अपनाएर दैनिक जीवनमा आइपर्ने विभिन्न समस्या र बाधाहरूलाई सहज रुपमा समाधान गरी जीवनलाई सुखि र आनन्दीत बनाउन सकिन्छ भन्नेबारेमा बिभिन्न घटनाहरु समेटिएर उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षालाई ब्यावहारिक रुपमा जान्न चाहनेहरू ।

धम्मचक्कप्पवत्तन सुत्त

धम्मचक्कप्पवत्तन सुत्त

47

भगवान बुद्धले बाेधिज्ञान लाभ गर्नु भएपछि सहम्पति नामका ब्रह्माले प्रार्थना गर्नु भएकाेले पञ्चवर्गिय भिक्षुहरूलाई ऋषिपतन मृगदावन वनमा निर्वाण लाभ गर्ने धर्मचक्र देशना गर्नु भएकाे थियाे । उक्त्त प्रथम धर्मदेशनाकाे पालि र नेपाल भाषामा भावार्थ र व्याख्यात्मक अनुवाद गरि प्रस्तुत गरिएका छन् ।

भगवान बुद्धकाे प्रथम धर्माेपदेशका बारेमा पालि र नेपाल भाषामा अर्थ समेत अध्ययन गर्न चाहनेहरू ।

धर्मया ज्ञान भाग २

धर्मया ज्ञान भाग २

62

मज्झिम निकाय अन्तर्गत धर्मकाे ज्ञान व्यवहारमा उत्तार्ने र मन शुद्ध एवं राम्राे हुनु पर्ने बुद्धशिक्षाका ११वटा सूत्रहरुलाई सम्क्षिप्त रूपमा प्रस्तुत गरिएका छन् । जस्ताे कि अम्बलट्ठिक राहुलाेबाद सूत्र भद्दालि सूत्र सब्वासव सूत्र द्वधावितक्क सूत्र आदि रहेका छन् ।

बुद्धकाे शिक्षा व्यवहारमा अभ्यास गर्न चाहनेहरू ।

बुद्धकालीन संस्कृति

बुद्धकालीन संस्कृति

83

बुद्धकालनि संस्कृति र वर्तमान संस्कृतिको वारे जानकारी दिएको छ।

बुद्धकालिन संसकृतिको र वर्तमान संस्कृतिको बारे जानकारी लिन चाहाने इच्छुक ब्यक्तिलाई उपयोगिता छन् ।

बाँखया फल-२

बाँखया फल-२

75

यस पुस्तकमा व्यवहारिक जीवनमा घट्ने घटनाहरूकाे विषयवस्तुलाइ विभिन्न जातक कथाहरूसंग जाेडेर स्पस्ट गरिएकाे छ।

बाैद्ध कथा तथा लेखन प्रसंगहरू प्रति रूची राख्ने पाठकहरूकाे लागी उपयाेगी ।

पहिलाे गुरू काे हुन् ?

पहिलाे गुरू काे हुन् ?

51

मानिसकाे मूल कर्तव्य के हाे भन्ने बारेमा बुद्धले देशना गरकाे सूत्रलाइ आधार बनाएर तयार पारेकाे यस पुस्तकमा कसरी निभाउनु पर्छ भन्ने विषयमा उल्लेख छन् ।

कर्तव्यनिष्ठताप्रति कटिबद्ध हुन चाहनेहरू

धर्मया ज्ञान

धर्मया ज्ञान

59

बुद्धले विभिन्न भिक्षुहरूलाइ धर्मपालना कसरी गर्नुपर्दछ भनी दिएकाे उपदेशहरकाे संग्रह

बुद्धशिक्षा प्रति आर्काषित हुनेहरू

बाैद्ध संस्कार

बाैद्ध संस्कार

49

बाैद्ध संस्कार अनुसार जन्म देखी मृत्यु सम्ममा गर्नुपर्ने ९ प्रकारकाे संस्कार विधि तथा शील प्रार्थना, बुद्ध पूजा आदि अर्थ सहित उल्लेख गरिको छ ।

बाैद्ध संस्कार बुझ्न चाहनेहरू तथा शील प्रार्थना, बुद्धपूजा र केहि सुत्रहरू अर्थ सहित अध्ययन गर्न चाहनेहरूलाइ उपयुक्त हुने ।