भिक्षु बुद्धघाेष

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

398

पालि साहित्यकाे त्रिपिटक अन्तर्गतकाे अभिधर्म पिटककाे अभिधर्मार्थ संग्रहमा भएका नाैवटा खण्डहरू मध्ये रूपकाण्ड, समुच्चय काण्ड, प्रत्यय काण्ड, कर्मस्थान काण्डहरूका बारेमा उल्लेख गरिएका छन्।

अभिधर्मका बारेमा अध्ययन गर्न चाहनेहरू ।

पट्ठान पालि

पट्ठान पालि

43

त्रिपिटक अन्तर्गतकाे अभिधम्म पिटक अन्तर्थककाे पट्ठानकाे निदान, आनिशंस र पट्ठानपालि पाठ संक्षिप्तमा उल्लेख गरिएका छन् ।

पट्ठानकाे निदान र महत्वका बारेमा जान्न इच्छुकहरू ।

पच्चय उद्देस-निद्देस पट्ठान पालि

पच्चय उद्देस-निद्देस पट्ठान पालि

43

पट्ठानकाे आनिशंस, पट्ठान देशनाया दृष्टान्त फल नेपाल भाषामा र पट्ठानपालिकाे बारेमा पालिमा उल्लेख गरिएकाे

पट्ठानका बारेमा अध्ययन गर्न चाहनेहरु ।

त्रिरत्नया गुण व आनिशंस

त्रिरत्नया गुण व आनिशंस

83

यस पुस्तकमा मातिका माताकाे कथा, ध्यान भावना विधि, जातक कथा, मरणानुस्मृति भावना, त्रिसरणगमनकाे आनिशंस र नव बुद्ध गुणसहित भय अन्तराय हटाउने पाठ र भावना विधि,आठवटा संवेग, पट्ठानपालि सहित विविध विषयवस्तु समावेश गरिएकाे छ ।

बुद्ध धर्म र संघप्रति श्रद्धावान उपासक उपासिकाहरूकाे लागी उपयाेगी ।

अनत्तलक्खण सूत्र

अनत्तलक्खण सूत्र

56

बुद्धकाे महत्वपूर्ण उपदेश मध्ये विशेष महत्वकाे अनात्म लक्षण बारे वर्णन भएकाे अनत्तलक्खन सूत्रलाइ नेपाल भाषामा अनुवाद गरिएकाे ।

बुद्धशिक्षाकाे अत्यन्त गम्भिर पक्ष (अनात्म) बारे जन्न इच्छुक व्यक्तिहरू

बाैद्ध शिशु बाेध

बाैद्ध शिशु बाेध

64

प्रश्न उत्तरकाे मध्यमबाट बुद्ध शिक्षालाइ प्रस्तुत गरिएकाे

विद्यार्थीवर्ग, शिक्षकवर्ग र बुद्ध शिक्षा जान्न इच्छुक

महासमय सुत्र (निदान सहित)

महासमय सुत्र (निदान सहित)

45

बुद्धकाे उपदेश महासमय सुत्रकाे निदान सहित पालिबाट नेपाल भाषामा अनुवाद गरिएकाे छ ।

महासमय सूत्र अध्ययन गर्न इच्छुक पाठकहरू

धर्म नगर

धर्म नगर

42

बुद्धकाे उपदेशलाइ विभिन्न् पसलहरूकाे उपमा दिइ बुझाउने क्रममा शीललाइ सुगन्धकाे पसल, मार्गफललाइ फलकाे पसल आादि नाम लिइ वर्णन गरिएकाे छ।

बुद्धकाे शिक्षा जान्न् बुझ्ने इच्छुक पाठकहरू।