केशवलाल कर्माचार्य

संक्षिप्त बुद्ध जीवनी

संक्षिप्त बुद्ध जीवनी

197

चतुर्थ विश्व बाैद्ध सम्मेलनकाे सुअवसरमा प्रकाशित गरेकाे यस पुस्तकमा बुद्ध जीवनीलाई पाँच खण्ड र २० परिच्छेदमा विभाजन गरिएकाे जसकाे पहिलाे खण्डमा महामायाकाे गर्भ धारण, महामायालाई देवताकाे आरक्षा देखि पाँच खण्डमा धातु काेलाहल, धातु विभाजन, दश चैत्य स्थापना सम्मका घटनाहरु समावेस गरि प्रस्तुत गरिएका छन् ।

बुद्ध जीवनी अध्ययन गर्न चाहनेहरू ।

गृही विनय

गृही विनय

126

सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।

युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।