सन सायमी

महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

196

याे पुस्तक जीवनीकाे दाेस्राे भाग हाे । यसमा कुशीनगरमा हिंसा वर्जित, बर्मामा ध्यान अभ्यास, धुतांगधारीकाे रूपमा गरीब भिक्षुकाे रूपमा,क्रिश्चियनसंगकाे छलफल बाैद्ध गतिविधि,भिक्षुकाे रूपमा नेपालबाट निष्काशन, अमृतानन्द भन्तेसंग भाेजपुरमा प्रथम बाैद्ध विहार स्थापना आदि जीवनका घटनाहरू समावेश गरिएकाे छ ।

आधुनिक बुद्धधर्म प्रवेशमा भएकाे संघर्षमय इतिहास पढ्न चाहनेहरूकाे लागी उपयाेगी ।