वीर्यवती

असल शिक्षा भाग-१०

असल शिक्षा भाग-१०

71

बुद्धशिक्षाको व्यावहारिक असल उपदेशहरू सम्बन्धि नेपाल भाषामा लेखिएका लेखहरू जस्तैः बहुश्रुत मंगल, सत्यपारमी, बुद्धकालीन राजपरिवार, सधै स्मरण गर्न याेग्य कुरा, शील धन, दान र त्याग, सुख बृद्धि हुने सार धर्म, धर्म चक्र दिवस, कलह शान्तिकाे लागि बुद्ध सन्देश गरी ९ वटा लेखकाे नेपाली भाषामा अनुवादलाई प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

असल शिक्षा भाग-१३

असल शिक्षा भाग-१३

73

बुद्धशिक्षा सम्बन्धि बिबिध बिषयबस्तुहरू जस्तैः वर्षावास, सफल विद्वानमा हुनुपर्ने गुणहरू, पुण्य र पाप केहाे, मैत्री र उपेक्षा, सहनशीलता, शान्तिकाे बाटाे आदि १५वटा शिर्षकमा शिक्षामूलम उपदेशहरू समावेश गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

असल शिक्षा भाग-१२

असल शिक्षा भाग-१२

56

धर्मकीर्ति पत्रिकामा प्रकाशित नेपाल भाषाका लेखहरू जस्तैः बुद्धकाे व्यत्तित्त्व, धर्मप्रचारमा धर्मकीर्ति अग्रस्थानमा छ, सफल जीवनकाे लागि ध्यान भावना अभ्यास, भगवान् बुद्ध उहाँकाे शिक्षा र बैशाख पूर्णिमा, धर्मचक्र दिवस, थाइ संघराजकाे शुभागमन, सहनशीलता, शान्तिकाे बाटाे, धर्म निरपेक्षता, वर्षावास, पुण्य के हाे? पाप के हाे? जस्ता विविध पक्षहरूको जानकारी तथा उपदेशलाई अनुवाद गरी प्रस्तुत गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

असल शिक्षा भाग-११

असल शिक्षा भाग-११

54

मानिसलाई असल व्यक्ति बनाउने व्यवहारीक शिक्षा र बुद्धकालिन समय सान्दर्भिक घट्नालाई जाेडेर जस्तैः बुद्ध पूर्णिमा, धर्मप्रचार गर्ने व्यत्तिहरूमा हुनुपर्ने गुण, सुखमय गृहि जीवन, शुद्ध र अशुद्ध बन्ने आ-आफ्नै हातमा, सफल विद्वानमा हुनुपर्ने गुणहरू आदि १० वटा शिर्षकमा उपदेश र व्यवहारिक ज्ञानका कुराहरूलाई समावेश गरिएका छन् ।

बुद्धशिक्षाबाट व्यवहारीक रूपमा ज्ञान हासिल गर्न चाहनेहरू ।

मणिचुड जातक

मणिचुड जातक

50

बाेधिसत्त्वकाे वर्तमान कथा, अतीत कथा, मणिचुडकाे जन्म, मणिकाे लक्षण, दान काण्ड आदि विभिन्न घट्ना र विषयबस्तुहरू समावेश दान पारमिताकाे बारेमा उल्लेख गरिएका छन् ।

मणिचुड जातक अध्ययन गर्न चाहानेहरू।

महानारद जातक

महानारद जातक

52

जातक कथा अन्तर्गत वर्तमान कथा र अतीत कथासंग जाेडिएर कथा र उपमा सहित पाप र पूण्यकाे बारेमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

पाप र पूण्यका बारेमा जान्न चाहनेहरू ।

क्षान्ति र मैत्री

क्षान्ति र मैत्री

119

यस पुस्तकमा सहनशीलता,शत्रुसँग मिलेर बस्ने तरिका र सकारात्मक हृदय परिवर्तनका कुराहरू समावेश गरीएकाे छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहने समाजसेवीहरूकाे लागि उपयाेगी ।

महानारद जातक

महानारद जातक

52

भगबान बुद्धले उरुबेल काश्यपलाई दमन गर्नु भएको देशना गर्नु भएको जातक हो ।

जातकको अध्ययन गर्न चाहाने ब्यक्तिहरुलाई उपयोगि छन ।

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

संक्षिप्त बुद्ध वंश(तेश्राे भाग)

90

यस पुस्तकमा संक्षिप्त बुद्ध वंश उल्लेख गरिएकाे छ । २८ बुद्धकाे नामावली कल्प र कल्पकाे प्रकारसहित मन्दकल्पकाे फुस्स बुद्ध देखि भद्र कल्प गाैतम बुद्ध सम्मकाे वंशवलीलाइ सरलरूपमा प्रस्तुत गरिएकाे छ ।

संक्षिप्त बुद्ध वंश र कल्पका विषयमा जान्न चाहनेहरूकाे लागी ।

शाक्यमुनी बुद्ध

शाक्यमुनी बुद्ध

41

यस पुस्तकमा बर्मी भिक्षु धम्मावुधले अल इन्डिया रेडियाेमा दिनु भएकाे उपदेशहरू समेटिएकाे छ । यस उपदेश उहाँले बुद्धकाे जन्मस्थान, शाक्य जातीकाे उत्पति, बर्मी रनेपाली बिचकाे सम्बन्धकाे इतिहाससहित शाक्यमुनी बुद्धकाे समग्र जीवनीलाइ संक्षिप्त र सरल व्यवहारिकरूपमा प्रस्तुत गरिएकाे छ ।

शाक्य जाती र शाक्यमुनी बुद्धकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।

भगवान बुद्धकाे धर्मपुर

भगवान बुद्धकाे धर्मपुर

51

मिलिन्द प्रश्न पुस्तकबाट साभार गरी बुद्धकाे उपदेश वा बुद्धशिक्षालाई उपमा दिएर सरल भाषामा बुझ्ने किसिमले प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षालाई सरल भाषामा अध्ययन गर्न चाहनेहरु ।

आदर्श बाैध्द महिलाहरू

आदर्श बाैध्द महिलाहरू

130

बाैध्द जगतका आदर्श महिलाहरूकाे संक्षिप्त जीवनी प्रस्तुत गरीएकाे छ ।

बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र महिलालाइ तुच्छ दृष्टिले हेर्ने मानिसहरू पढ्नैपर्ने ।

विरकुशया बाखं

विरकुशया बाखं

43

विरकुश राजाकाे बारेमा उल्लेख ।

जातक कथामा इच्छुक पाठकहरू ।

असल शिक्षा (भाग १४)

असल शिक्षा (भाग १४)

73

बुद्धकालिन घटनाकाे उदाहरण दिइ बुद्धकाे उपदेशलाइ बुझाउने काेशिस ।

बुद्धकाे शिक्षाबारे जिज्ञासु वर्ग