महेन्द्रकुमार शाक्य

सुखतिरको यात्रा

सुखतिरको यात्रा

80

वृद्धवस्थालाई सुखी र सुन्दर बनाउन सहायक होस् भन्ने हेतुले, पूण्यकर्मको परिभाषा, शील सदाचार र ध्यान भावनाको बिकास आदिका बारेमा प्रकाश पार्न "सुखी अवकाश जीवन", "स्वास्थ मन सुखी जीवन", "मन र ध्यान अभ्यास", "अप्रमाद", "धर्म के हो ? के होइन ?", "कर्म र मानव विविधता", "धर्म अनि सुशासन" प्रमुख शिर्षकमा उल्लेख गरि सुखपूर्वक जिउने र अरूलाई पनि सुखपूर्वक जिउन दिन सकिन्छ भन्ने बारेमा उल्लेख गरेका छन् ।

सुखपूर्वक जीवन जीउने कलालाई जान्न चाहनेहरू ।

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

बुद्ध र उहाँकाे शिक्षा बुझ्नैपर्ने केहि कुराहरू

140

बुद्धकाे संक्षिप्त जीवनी, बुद्ध धर्मका मौलिकताहरू, बुद्धकालिन कथा, मृत्युपर्यन्त मानिसहरूकाे गति, चतुआर्य सत्य र यसको महत्त्व, आर्यअष्टाङ्गिक मार्ग, धम्मिक सूत्र, चंक्रमण, राजा अजात शत्रु र श्रामण्यफल सूत्र आदि शिर्षकका लेखहरु समावेश गरिएका छन् ।

भगवान् बुद्धको जीवनी र उपदेशहरुकाे संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।