डा. लक्ष्मण शाक्य

शुद्ध बुद्धशासन छगू म्हसीका

शुद्ध बुद्धशासन छगू म्हसीका

49

यस पुस्तकमा बुद्धशासन केहाे ?, यसकाे सिद्धान्त के हाे ? भन्ने विषय सहित, पाँच दूर्लभ, छाेटाे बुद्ध जीवनी र देवताकाे विषय बस्तु, बुद्धशासनकाे सार अन्तर्गत धम्मपदका केहि गाथा र त्रिपिटकका विषय, बाैद्ध आधारभूत दर्शन, संगायान, नेपालमा थेरवाद बुद्धशासनकाे इतिहास र व्यवहारिक पक्षमा दान, शील, शिक्षा, मार्गफल, दश संयाेजन आदि विविध विषय बस्तुहरूका बारेमा जिज्ञासु अमरमान शाक्य र लेखक (पहिला श्रद्धेय सुशाेभन भन्तेज्यू ) बिच भएकाे चिठ्ठी पत्र मार्फत भएका सवालजवाफ समावेश गरिएका छन् ।

बुद्धधर्म र बुद्धशासनकाे बारेमा जानकारी हाँसिल गर्न चाहनेहरू ।