बौद्धऋषि महाप्रज्ञा

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

पुनर्जन्मबारे छलफल (बाैद्ध ॠषि महाप्रज्ञा)

40

बाैद्ध ॠषि महाप्रज्ञा र उपासक बिच पुनर्जन्मका बारेमा भएकाे छलफललाई प्रश्नाेत्तरकाे माध्यमबाट उपमा सहित स्पष्ठ गर्नु भएकाे साथमा तत्त्वज्ञानकाे विषयमा र संसार चक्र देखि मुक्त्त हुने मार्गका बारेमा उल्लेख गरिएकाे छ ।

पुनर्जन्म र त्यसबाट म‍ुक्त्त हुने विषयमा अध्ययन गर्न चाहनेहरू ।

तृष्णा

तृष्णा

तृष्णाका कुरा, चारआर्य सत्य, चतुब्रम्ह विहार र सामाजिक परिवेश धारणालाई भक्तिभाव, शील, समाधि, प्रज्ञासंग जाेडिएका विषयहरू समावेश गरिएका छन्।

परमार्थ धर्म र भक्तिभावकाे विषयमा अध्ययन गर्न इच्छुकहरू।

महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

196

याे पुस्तक जीवनीकाे दाेस्राे भाग हाे । यसमा कुशीनगरमा हिंसा वर्जित, बर्मामा ध्यान अभ्यास, धुतांगधारीकाे रूपमा गरीब भिक्षुकाे रूपमा,क्रिश्चियनसंगकाे छलफल बाैद्ध गतिविधि,भिक्षुकाे रूपमा नेपालबाट निष्काशन, अमृतानन्द भन्तेसंग भाेजपुरमा प्रथम बाैद्ध विहार स्थापना आदि जीवनका घटनाहरू समावेश गरिएकाे छ ।

आधुनिक बुद्धधर्म प्रवेशमा भएकाे संघर्षमय इतिहास पढ्न चाहनेहरूकाे लागी उपयाेगी ।

शान्तिया त्वाथः

शान्तिया त्वाथः

ध्यानकाे कुरा, शान्तिकाे खुड्किलाे १० वटाकाे बारेमा ब्याख्या, शील चरित्र सुधार र विपस्सना भावनाकाे पहिलाे अधिष्ठान गर्ने विधिहरूकाे बारेमा उल्लेख।

ध्यान गर्ने साधकहरूका लागी उपयाेगी।

परमार्थ ज्ञान दर्शन

परमार्थ ज्ञान दर्शन

60

बुद्धकाे शिक्षालाई सामाजिक घटना अथवा समाजकाे वातावरणसंग मेल गराएर बुझाउने काेशिस ।

बुद्धकाे शिक्षाबाट समाजलाई बुझ्न इच्छुक वर्ग ।