भिक्षु बुद्धघाेष

मन शान्त जुइगुमार्ग

मन शान्त जुइगुमार्ग

74

यस पुस्तकमा चारवटा कथाहरूलाइ समावेश गरिएकाे छ । पटाचारा, कृशा गाैतमी, धम्मपाल र सहयायगुया सहजगुण यी चार वटा कथाकाे माध्यमबाट आफन्तकाे वियाेगमा धर्म गर्न, अनित्यताकाे ज्ञान धर्म र शीलले आयुबृद्धि तथा सहनशीलताकाे भावना वृद्धि गर्ने जस्ता विषयवस्तु समावेश गरिएकाे छ ।

समाजका सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

बुद्ध धर्म सम्बन्धी सामान्य ज्ञान प्रश्नावली

बुद्ध धर्म सम्बन्धी सामान्य ज्ञान प्रश्नावली

82

यस पुस्तकमा पालि ग्रन्थमा आएका बुद्ध धर्म सम्बन्धी र नेपालकाे बुद्ध धर्म सम्बन्धी ज्ञान बर्द्धक बिषयवस्तु समाबेश गरिएकाे छ । यसकाे साथै हाजिरजवाफ सम्बन्धी प्रश्न उत्तर समाबेश गरिएकाे छ ।

बुद्ध धर्म सम्बन्धी जानकारी लिन चाहनेहरूकाे लागी उपयाेगी ।

भगवान बुद्धकाे धर्मपुर

भगवान बुद्धकाे धर्मपुर

51

मिलिन्द प्रश्न पुस्तकबाट साभार गरी बुद्धकाे उपदेश वा बुद्धशिक्षालाई उपमा दिएर सरल भाषामा बुझ्ने किसिमले प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षालाई सरल भाषामा अध्ययन गर्न चाहनेहरु ।

बुद्ध धर्म संघ व बुद्ध शासन

बुद्ध धर्म संघ व बुद्ध शासन

248

सिद्धर्थ राजकुमारकाे जन्म देखि, गृह त्याग, धर्म प्रचार प्रसार परिनिर्वाण सम्म उल्लेख

बुद्धशिक्षा अध्ययन गर्न चाहने पाठक वर्ग

अनत्तलक्खण सूत्र

अनत्तलक्खण सूत्र

56

बुद्धकाे महत्वपूर्ण उपदेश मध्ये विशेष महत्वकाे अनात्म लक्षण बारे वर्णन भएकाे अनत्तलक्खन सूत्रलाइ नेपाल भाषामा अनुवाद गरिएकाे ।

बुद्धशिक्षाकाे अत्यन्त गम्भिर पक्ष (अनात्म) बारे जन्न इच्छुक व्यक्तिहरू

बाैद्ध शिशु बाेध

बाैद्ध शिशु बाेध

64

प्रश्न उत्तरकाे मध्यमबाट बुद्ध शिक्षालाइ प्रस्तुत गरिएकाे

विद्यार्थीवर्ग, शिक्षकवर्ग र बुद्ध शिक्षा जान्न इच्छुक

धर्मचक्र प्रवर्तन सूत्र(मूल पालि सहित अनुवाद)

धर्मचक्र प्रवर्तन सूत्र(मूल पालि सहित अनुवाद)

34

बुद्धत्व प्राप्ति पछिकाे पहिलाे धर्मदेशना धर्मचक्र सूत्रकाे अनुवाद, बुद्ध पूजा र धर्मचक्र विहारकाे परिचय सहित उल्लेखित पुस्तक

बुद्धकाे प्रथम उपदेश जान्न चाहनेहरू सबै

सङ्खार भाजनी

सङ्खार भाजनी

145

निर्वाण प्राप्तिकाे एकमात्र मार्ग भनिएकाे महासतिपट्ठान सूत्रकाे विषयमा यथाेचित व्याख्या

निर्वाण प्राप्त गर्ने मार्ग सम्बनधमा जान्न इच्छुक वर्ग ।