भिक्षु प्रज्ञारश्मि

माता पिता सेवा

माता पिता सेवा

50

पुस्तककाे मुख्य विषयः भगवान बुद्धले जेतवन विहारमा आफ्ना शिष्य भिक्षुहरूलाइ माता पिताकाे सेवाकाे महत्व एवं गुण र प्रतिफल बारे दिएकाे उपदेश समावेस गरिएकाे छ । यसमा विशेषत भगवान बुद्धकाे पूर्व जन्ममा वहाँ बोधिसत्व साेनकुमार र भाइ नन्द कुमारले माता पिताकाे दत्तचित्तले समर्पण भइ सेवा गरेकाे घटनावारे विस्तृत रूपमा वर्णन गरिएकाे छ । संक्षिप्त विषय सूचिका वारेमाः साेन कुमार र नन्द कुमारहरूकाे माता पिताकाे सेवाकाे साथै पूर्व जन्मका वारेका यस सँग सम्बन्धित सार्न्दभिक घटनाहरू भगवान बुद्धवाट मातापिताकाे उपस्थान , गुणवान हात्तीकाे मातृ सेवा , आत्मत्यागी बाँदरकाे कथा एवं सारिपुत्रकाे अन्तिम मातृ सेवा बारे वर्णन गरिएकाे छ ।

भगवान बुद्धले पूर्व जन्महरूमा विभिन्न सार्न्दभिक घटनाहरू समावेस गरिएकाेले अहिलका युवाहरूलाइ माता पिताकाे सेवा र प्रतिफल बारे अध्ययन गर्न उपयाेगी हुने देखिन्छ । साथै शिक्षण संस्थाहरूमा माता पिताकाे सेवाकाे महत्व बारे अध्ययन गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।

बुद्ध धर्मया रुपरेखा

बुद्ध धर्मया रुपरेखा

96

भिक्षु महाप्रज्ञा, एम् पी प्रधान, बौद्ध ऋषि महाप्रज्ञाद्धारा लिखित धर्मोदय धर्मदूत आदि पत्रिकामा प्रकाशित रचनाको संग्रह हो ।

बुद्धधर्मको सारको जानकारी लिन चाहानेहरुलाई ।

विशाखा चरित्र

विशाखा चरित्र

पालि साहित्यमा बिशाखा उपासिकाको स्थन र जीवनीको बारे लेखिएको छ ।

विशाखाको जीवनी वारे जानकारी लिन सकिन्छ ।

बुद्धधर्मया मूलँपु

बुद्धधर्मया मूलँपु

बुद्धधर्म अन्तर्गत रहेका प्रमुख तीन प्रकारका मार्ग निर्देशन (दान, शील,भावना)काे व्याख्या ।

दान गरी लाेभ हटाउन चाहने,शील पालन गरी द्वेष हटाउन चाहने र समाधि वृद्धि गरी प्रज्ञा जगाउन चाहने ।

आर्यअष्टाङ्गिक मार्ग

आर्यअष्टाङ्गिक मार्ग

प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे

शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग