बुद्धधर्मलाइ प्रश्न उत्तरहरु गरी छलफलकाे रूपमा प्रस्तुत ।
बाैध्द धर्मकाे सामान्य व्यावहारिक विषयवस्तुलाइ जानकारी लिन चाहने ।
यस पुस्तकमा बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।
धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।