आर.वि. वन्द्य

संघनायक भदन्त प्रज्ञानन्द महास्थविरया जीवनी

संघनायक भदन्त प्रज्ञानन्द महास्थविरया जीवनी

347

प्रथम संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरको जीवनीऽ नेपालमा बुद्ध धर्मको स्थापना र विस्तारमा पुर्याउनु भएको अद्वितिय योगदान र संघर्ष, जीवनमा भएका उतार-चढावहरुको विस्तृत रुपमा बयान, भन्तेज्यूले बिभिन्न पक्षहरूका बारेमा लेख्नु भएका पुस्तकहरुको सूचिका साथै उपासक उपासिकाहरूको नगरमा भन्ते शिर्षक दिई उनीहरूको बिचारहरू पनि संग्रह गरि प्रस्तुत गरिएका छन् ।

संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरको जीवनी र योगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

आधुनिक विज्ञानकाे दृष्टिमा बुद्धधर्म

270

बर्तमान युग र बुद्धधर्म सम्बन्धि ब्याख्या गरिनुकाे साथै आधुनिक विज्ञान बीच बुद्धधर्मकाे समानता र सामिप्य दर्शाइएकाे छ । सातवटा बिबिध अध्यायहरू जसमा आधुनिक युग र बुद्धधर्म, बुद्धधर्म र आधुनिक विज्ञानबीच समानता र सामीप्यता, विज्ञान र प्रविधिकाे युगमा युवापिँढीकाे मनस्थिति र धर्मकाे उपयाेगीता, बुद्धधर्मकाे स्वरूप, बिज्ञान र प्रविधिकाे उपलब्धिपूर्ण बिकास र बुद्धधर्म शिर्षक भिन्न उपशिर्षकहरू राखि प्रस्तुत गरिएका छन् ।

आधुनिक विज्ञान र बुद्धधर्म सम्बन्धि रूची राख्ने तथा अध्ययन अनुसन्धानकर्ताहरू ।

बुद्धभूमि नेपालय् बुद्धधर्म – बाैद्धया मिखाय्

बुद्धभूमि नेपालय् बुद्धधर्म – बाैद्धया मिखाय्

209

बाैद्ध परम्परा, स्ययम्भू पुराणको नाम र विभिन्न कथनहरू, तीनजना बुद्धको जन्मभूमि नेपाल, संगायनहरू, महायान र बज्रयानको बिकाश आदि विविध विषय बस्तुहरूका बारेमा उल्लेख गरिएका छन् ।

नेपालको बाैद्ध परम्परा र बाैद्ध इतिहास अध्ययन गर्न चाहनेहरू ।

बुद्धभूमि नेपालया  समन्वयात्मक बाैद्ध परम्परा

बुद्धभूमि नेपालया समन्वयात्मक बाैद्ध परम्परा

154

बुद्धपूजाको बिषयमा पश्चिमी विद्वानहरूको विचार सहित भगवान बुद्धले आमिस पुजा ग्रहण गर्नहुन्न, संघको महत्व, सम्यक् महादानको महत्व, बुद्ध व्यक्तिवाचक नाम होइन् आदि विविध विषय र बुद्धपूजा विधि अर्थ सहित प्रस्तुत गरिएका छन् ।

उपासक उपासिका, विद्यार्थी, बुद्धिजीवि, ध्यानसाधक साधिका र धर्मप्रेमी जिज्ञासुहरू ।

सुगतिकाे सुनिश्चितताकाे लागि अभिधर्म

सुगतिकाे सुनिश्चितताकाे लागि अभिधर्म

104

निर्वाण प्राप्त गर्नकाे लागि जान्नुपर्ने ज्ञानका कुराहरुलाई बिभिन्न शिर्षकमा सरल रुपमा ब्याख्या गरिएकाे साथै पञ्चशील प्रार्थना सहित त्रिरत्न बन्दना र त्रिरत्न बन्दनाका गीतहरु र भक्ति रचनाहरु समावेश गरिएका छन् ।

अभिधर्मका बारेमा सरल रुपमा अध्ययन गर्न चाहनेहरु ।