श्रामणेर सुदर्शन

बिम्बिसार

बिम्बिसार

96

बुद्धकालीन मगध सम्राट बिम्बिसारको जीवनी, सम्राट बिम्बिसारले युवराज अजातशत्रुलाई राज्य सुम्पिने विषयमा देश र जनताको हित अनि कर्तव्य र जिम्मेवारि बिचको अन्तरद्वन्द, राज्याभिषेकपछि सम्राट अजातशत्रुद्वारा पिता बिम्बिसारको जेल चलान र उनको मृत्यु, अन्त्यमा सम्राट अजातशत्रुको पुत्र लाभ भएपछि पितृ प्रेम भावको आभाषपछि अजातशत्रुले माता पिता माथि गरिएको अन्यायको पश्चाताप गरेको प्रसंगलाई नाटकको रुपमा प्रस्तुत गरिएको छ ।

सम्राट बिम्बिसार र अजातशत्रुको बारेमा अध्ययन गर्न चाहनेहरू ।

आयुष्मान आनन्द

आयुष्मान आनन्द

34

बुद्धका निजि सेवक आनन्दको जिवनीको वारे उल्लेख छ ।

आनन्दको जीवनीको बारे जानकारी लिन चाहानेहरुको लागि उपयोगि छ ।

आर्य अष्टाङ्गिक मार्ग

आर्य अष्टाङ्गिक मार्ग

66

मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास

आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू

महामंगल

महामंगल

64

३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे ।

विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू