ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा ।
ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।
ध्यान गरिसकेपछि ध्यानकाे क्रममा भएका अनुभवहरूलाइ कर्मस्थानाचार्यलाइ सुनाउने क्रममा आइपर्ने समस्याहरूकाे विषयमा चर्चा ।
ध्यान भावनामा लाग्ने साधक साधिकाहरूकाे लागि उपयाेगी ।
यस पुस्तकमा चतुरारक्ष भावनाकाे रूपमा बुध्दानुस्मृति,मैत्र्यानुस्मृति,अशुभानुस्मृति र मरणस्मृतिकाे व्याख्या गरिएकाे छ ।
विपश्यना ध्यान भावना गर्नेहरूकाे लागि अति उपयाेगी ।
अेावादाचरिय महाेपकारक सयादाे उ. पण्डिताभिवंस महास्थिविर द्वारा विपश्यना ध्यान शिविरमा देशना गर्नुभएकाे देशनालाइ लेखकले संस्मरणका आधारमा पद्यमा लिपिवद्य गर्नुभएकाे छ ।
ध्यान अभ्यास तथा उपदेशहरू पद्य रूपमा अध्ययन गर्न चाहने पद्य साहित्य पारखीहरूलाइ उपयाेगि हुने ।