सुवर्ण शाक्य

बुद्धधर्म व व्यवहार

बुद्धधर्म व व्यवहार

263

लेखकले समय समयमा बुद्धधर्म, बुद्धसंस्कृति वा नेवाःसंस्कृति वा व्यवहार र परम्पराका बिषयमा लेखेका रचनाहरूकाे संग्रह हाे । बुद्धधर्म भनेकाे नै चार आर्य सत्य हाे र यसलाइ व्यवहारमा उर्त्तानु पर्छ त्याे पनि आफुले बुझेर, सम्झेर गर्नु पर्छ परम्परा मात्र भनेर हुदैन भन्ने यथार्थ कुरालाई विभिन्न ५९वटा शिर्षकहरू जस्तै “महामानव गाैतम बुद्ध”, “धर्म व व्यवहार”, “ब्रजयान न बुद्धधर्मया सार खः” मा बुद्धधर्म र बुद्धसंस्कृति बारेमा व्याख्या गरिएका छन् ।

बुद्धधर्म र बुद्धसंस्कृति सम्बन्धि अध्ययन गर्न चाहने धर्मप्रेमिहरू

बुद्धधर्म र व्यवहार

बुद्धधर्म र व्यवहार

199

लेखककाे बिभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरूकाे संग्रह हाे। बुद्धधर्मका बिभिन्न पक्ष र परम्परागत प्रचलित गतिविधिबारे संक्षिप्त र विस्तृतरूपमा व्याख्या सहित शरण, बुद्धकाे उपदेश र धर्मचक्रप्रवर्तन देखि मरणपछिकाे दान सम्म गरि ५१ वटा लेखहरू समावेश गरिएका छन् ।

बास्तविक धर्मबारे जान्न चाहानेहरू

विशेष प्रश्नः बुद्धको उत्तर

विशेष प्रश्नः बुद्धको उत्तर

यस पुस्तकमा भगवान बुद्धको व्यक्तिगत जीवनी र बुद्ध धर्म विषयक विभिन्न ३५७ वटा गहन तथा सामान्य प्रश्नहरू र त्यसका उत्तरहरू संकलित छन् ।

बुद्ध धर्मका सामान्य देखि गहन जिज्ञासाहरूका उत्तरहरूको जानकारी राख्न चाहनेहरूलाइ उपयोगी हुने ।