अनुत्तर विजय
Anuttar Vijay
Summary:
यस पुस्तकमा भगवान बुद्ध श्रावस्तीको जेतवन विहारमा बस्नुहुँदा भिक्षुहरूलाई दिनुभएको 'बहुधातुक धर्म' को व्याख्या गरिएको छ । यसमा विशेषगरी संसारमा हुने दुःख, उपद्रव र अमङ्गलको मुख्य कारण अविद्या (अज्ञानता) , १८ धातुहरूको व्याख्या, मानिसको मन वा चित्तको कल्पनाले नै धातुहरूलाई कुशल (राम्रो) वा अकुशल (नराम्रो) चित्तहरू उत्पन्न हुने, संसारका सबै कुराहरू कार्य-कारणको सम्बन्ध (प्रतित्यसमुत्पाद) बाट उत्पन्न हुने आदि विषयवस्तुहरू समेतिएर मानिसलाई अज्ञानताको अन्धकारबाट मुक्त भई प्रज्ञा प्राप्त गर्न र चित्तलाई शुद्ध राख्दै निर्वाणतर्फ लाग्न प्रेरित गरिएको छ ।
Targeted Audience:
अज्ञानताको अन्धकारबाट मुक्त भई चित्तलाई शुद्ध राख्दै निर्वाणतर्फ लाग्न चाहनेहरू ।
Total Pages:
65
Price:
Edition:
Published Date:
Buddha Sambat
२५२२
Bikram Sambat
२०३५
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
सप्तरत्न बज्राचार्य
Distributor:
Donor:
