पञ्चशील त्रिगुण (पूजा)
Panchashil, Triguna (Pooja)
Summary:
भगवान बुध्दले ज्ञान प्राप्त गर्नु भई सर्वप्रथम देशना गर्नु भएको धर्मचक्र सूत्रको भावार्थ सहित निर्वाण प्राप्त गर्ने मार्गको पहिलो खुडकिलो पञ्चसुशील र दुशील फलको संक्षिप्त वर्णन तथा १४ प्रकारको पुण्य कार्य, सम्यक् दृष्टि हुनेहरूको दृष्टिकोण, त्रिरत्न पूजा (पालि र अर्थ सहित) इत्यादी प्रस्तुत गरिएको छ ।
Targeted Audience:
पञ्चसुशील र दुशील फलको बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
46
Price:
२० पैसा
Edition:
Published Date:
Buddha Sambat
२५००
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
भिक्षु धर्मालोक
Distributor:
Donor:
