पञ्च आलोक

Panch Aalok

Summary:

बौध्द विव्दान अग्गमहापण्डित उ लेडि सयादो (भिक्षु ञाण महास्थविर) को अंग्रेजी पुस्तक "द म्यानुयल्स अफ बुध्दिज्म" मा रहेको आठवटा ग्रन्थहरूमध्ये पञ्च आलोक नामक ग्रन्थको नेपाली अनुवादित यस पुस्तकमा तथागत सम्यक् सम्बुध्दबाट आज्ञा भएको धर्मको उपदेशलाई पाँच किसिमका अन्धकार र पाँच किसिमका आलोक धर्मको रूपमा संग्रहित गरी सत्त्व प्राणीहरू कसरी मुक्त हुन सक्तछन् भन्ने विषयलाई क्रमिक रुपबाट व्याख्या गरी प्रस्तुत गरिएको छ । यस पुस्तकमा कर्म सम्बन्धी पाँच प्रश्नहरू, पूर्व जन्मका कुरा थाहा पाउने र नपाउने कारणहरू, अभिज्ञा पाँच (लौकिक अभिज्ञा), नरकमा पतन हुने खालका असंख्य कर्महरू, सत्काय दृष्टि निरोध हुनुको आनिशंस, सत्काय दृष्टिको खराबी र अन्य बिषयहरू समेत समेटिएका छन् ।

Targeted Audience:

भगवान् बुध्दले दुःख मुक्तिका लागि उपदेशित पाँच अन्धकार, पाँच आलोक र कर्म र कर्मफलका साथै अन्य विषयहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

180

Price:

200

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५५३

Bikram Sambat

२०६६

Nepal Sambat

११३०

Amo Domini (AD)

२००९

Languages:

Editor:

Publication:

लक्ष्मी देवी शाक्य

Distributor:

Donor:

No custom field value found!