परियत्ति सद्धम्म कोविद मध्यम वर्ष (तह ९) प्रथम पत्र
पालिभाषा व्याकरण र परित्राण
Summary:
यस पुस्तकमा विभिन्न लेखकहरुको पुस्तक, अनुसन्धान तथा रचनाहरु समेटेर तयार गरिएको छ । एकाई– १ मा पालिभाषावतरण भाग– २,एकाई –२मा पालिपाठमञ्जरी, एकाई– ३मा धम्मपदअट्ठकथा, एकाई– ४मा नयाँ परित्रण निश्रय पुस्तकहरुको आधार लिई तयार गरिरहेको छ । विद्यार्थीहरुले पालिव्याकरण र अनुवाद सिकि अट्ठकथा साहित्य समेत अध्ययन गर्ने क्षमता राख्ने र परित्राण सुत्रहरु अर्थसहित बुझि पाठ गर्न सकिन्छ ।
Targeted Audience:
Total Pages:
181
Price:
200
Edition:
1st
Published Date:
Buddha Sambat
2568
Bikram Sambat
2082
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
